विकासोन्मुख देशमा धनी–गरिबबीचको अन्तर बढ्दै गएको देखेँ

यात्राका क्रममा तपाईंले कुन देशमा पुगेकानेपाली सबैभन्दा खुसी र कुन देशमा पुगेका नेपाली सबैभन्दा दुःखी देख्नुभयो ? पहिलो पुस्ताको प्रवासी समुदाय भएकाले विश्वका जुनसुकै कुनामा रहेका नेपालीहरू पनि संघर्ष गरेर भर्खरै स्थापित हुन प्रयास गरिरहेका छन् । आमरूपमा यो पहिलो पुस्ताको सबै डायस्पोराको भोगाइ हो । पहिलो पुस्ताका भारतीय, चिनियाँ डायस्पोराको कुरा गर्ने हो भने उनीहरूले अझ बढी … Continue reading विकासोन्मुख देशमा धनी–गरिबबीचको अन्तर बढ्दै गएको देखेँ